Comments Add Comment

झरना र साम्राज्ञीको निकटता

Jharana & samragye (4)
आफ्नो नयाँ चलचित्र ‘ए मेरो हजुर २’मा महंगो रकममा अनुवन्धित गरेपछि नायिका झरना थापा अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग खुबै निकट देखिएकी छिन् । हुनत, झरना आफैले निर्देशन गर्न लागेकाले पनि यो चलचित्र उनका लागि विशेष छ ।
Jharana & samragye (2) Jharana & samragye (3)
अहिले सार्वजनिक कार्यक्रममा झरना र साम्राज्ञीको निकटता स्पष्ट झल्कन्छ । निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र साम्राज्ञी सार्वजनिक कार्यक्रममा एकसाथ देखिन पनि थालेका छन् । एसके थापा प्रोडक्शनले नायक भने सार्वजनिक गरेको छैन । तर, नायकको खोजी भैसकेको छ र एक कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ । Jharana (1) Jharana (3)
लामो समयको छलफलपछि झरना र सुनिलले साम्राज्ञीलाई चलचित्र अनुवन्धित गर्न सफल भएका थिए । पहिलो चलचित्रबाटै पाएको सफलतालाई जोगाउन र निरन्तरता दिन साम्राज्ञीलाई पनि झरनाको साथ आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment