Comments Add Comment

प्रभु बैंकको शाखा टोखा रोडमा खुल्यो

prabhu-tokha
७ साउन, काठमाडौं । प्रभु बैंकले काठमाडौंको धापासी टोखा रोडमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर शिवराज श्रेष्ठले एक समारोहकाबीच शाखा कार्यालयको समुद्घाटन गरे ।

गतवर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये गोगबु शाखा कार्यालयलाई धापासीमा स्थानान्तरण गरिएको हो ।

मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment