Comments Add Comment

एनबी इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन

NB-Insurence९ साउन, काठमाडौं । एनबी इन्सुरेन्स कम्पनीको १२ लाख कित्ता हकप्रद सेयर निष्कासन भएको छ । कम्पनीले १० बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीका लगानीकर्ताले साउन २३ देखि भदौ २६ सम्म आवेदन दिन सक्नेछन् हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment