Comments Add Comment

बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल जारी LIVE

११ साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा छलफल भइरहेको छ ।

नयाँ संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठनका लागि संवैधानिक जटिलता रहेको भन्दै सरकारले बाधा अड्काउ फुकाउ आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसलाई राष्ट्रपति विद्या भण्डारीले सोमबार जारी गरेकी थिइन् ।

लगतै बाधा अड्काउ फुकाउ आदेश संसदमा पेश भएको छ र बहुमतले अनुमोदन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment