Comments Add Comment

स्वाइन्सटाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए

Bastian-Schweinsteiger

१४ साउन, काठमाडौं । जर्मन मिडफिल्डर बास्टिन स्वाइन्सटाइगरले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

साथै उनको म्यानचेष्टर युनाइटेडको करियर अन्यौलपूर्ण मानिएको छ । जोजे माउरिन्हो प्रशिक्षक आएपछि क्लब छाड्ने नौ खेलाडी मध्ये एक स्वाइन्सटाइगर भएको मानिएको छ ।

३१ वर्ष मिडफिल्डरले शुक्रबार अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । युरो कप २०१६ जित्न नसकेपछि उनले सन्यासको निर्णय लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment