Comments Add Comment

कांग्रेस, माओवादी र संघीय गठवन्धनबीच सहमतिको मस्यौदा तयार

Congress,-mao-and-Morcha

१८ साउन, काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस र माओवादीले मधेसी मोर्चासहितको संघीय गठवन्धनसँग सहमतिको तयारी गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा तीन पक्षका शीर्ष नेताहरुको बैठक चलिरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार सातबुँदे सहमतिको मस्यौदा तयार भएको छ ।

यो सहमति भएमा भोलि हुने प्रधानमन्त्रीको चुनावमा प्रचण्डले गठवन्धनको भोट पाउने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment