२१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिस र डिएफआईडीका नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले बधाई दिएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डको निवास लाजिम्पाट पुगेका उनीहरुले बधाई एवं कार्यकाल सफलताको सुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले बधाईको लागि मोरिस र मार्जेटी लाई धन्यवाद दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4