Comments Add Comment

मनोज गजुरेलको व्यंग्यः नेपाली आकासमै एयरपोर्ट

Manoj-Gajurel Newकाठमाडौं । चर्चित कमेडीयन मनोज गजुरेलको पछिल्लो व्यंग्य सार्वजनिक भएको छ । समसामयीक घटनाक्रममा व्यंग्य गरीरहेका उनको पछिल्लो गजुरीयल विश्लेषण भिडियोमा सार्वजनिक भएको हो ।

उनले हवाई दुर्घटनाप्रति सरकार उदासीन रहेको भन्दै गतिलै व्यंग्य गरेका छन् । यस्तै, नक्कली डक्टरको पछिल्लो घटनाक्रमलाई पनि उनको व्यंग्यले छोएको छ । गजुरीयल भिडियोमा आकाशमै एयरपोर्ट बनाइएको कमेडी दृश्य समेत देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment