+
+
Shares

प्रधानमन्त्रीका विशेष दूत महरा भोलि चीन जाने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३० गते ९:४६

Krishna-Bahadur-Mahara३० साउन, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा भोलि चीन जाने भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश दूतका रुपमा चीन जान लागेका हुन् ।

सरकारले हालै मात्र प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्री महरालाई चीन र निधिलाई भारत पठाउने निर्णय गरेको थियो ।

चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको  नेपाल भ्रमणबारे सम्वद्ध अधिकारीहरुसँग छलफल गर्नेछन् । चिनियाँ राष्ट्रपति आगामी असोजमा नेपाल आउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?