+
+

काभ्रेको बिर्तादेउरालीमा बस दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३१ गते १४:४१

Kavre-Map३१ साउन, काठमाडौं । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस बिर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा दुर्घटनाग्रस्त भएको छ ।

बा ३ ख १०६ नम्बरको बस कोतालीमा दुर्घटनाग्रस्त भएको हो। घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

बस सडकबाट करीव १५० मिटर तल खसेको छ । हताहतीको बिस्तृत विवरण आउँन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?