+

हरिकुमार राष्ट्रिय कीर्तिमान बनाउन चुके

२०७३ भदौ  १ गते १९:२४ २०७३ भदौ १ गते १९:२४
हरिकुमार राष्ट्रिय कीर्तिमान बनाउन चुके

Hari-Kumar-rimal१ भदौ, काठमाडौं । नेपालका धावक हरिकुमार रिमाल रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउन चुकेका छन् ।

५ हजार मिटर दौडको हिट चरणमा उनले १४ मिनेट ५४.४२ सेकेण्डमा दौड पुरा गरे । २५ खेलाडी सहभागी भएको उनी २३ औं नम्बरमा रहे ।

५ हजार मिटरमा राजेन्द्र भण्डारीको नाममा १४ मिनेट ०१. १९ सेकेण्डको राष्ट्रिय कीर्तिमान छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय