अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज पनि हामीले केही यस्ता रोचक प्रस्तुती समावेश गरेका छौ । चलचित्र ‘कुम्भकरन’को निर्माण हुने पक्का भएको छ । नीशा अधिकारी, गौरव पहारी जस्ता कलाकार चलचित्रमा देखिनेछिन् ।
हाँस्य कलाकार दीपाश्री निरौलाको आज जन्मदिन, कस्तो हुँदैछ त उनको जन्मदिन ? चलचित्र ‘ब्रासलेट’की नायिका रजनी केसीलाई लाग्छ, जब उनले हातमा ब्रासलेट लगाउँछिन् तब चलचित्र हेर्दा दर्शक डराउँछन् । साच्चै, के रहेछ त्यस्तो डरलाग्दो कुरा ।
आइटम गल मलाइका अरोरा खानको पनि आज जन्मदिन हो । जन्मदिनमा उनका केही हट तस्बिर हामीले भिडियो समाचारमा प्रस्तुत गरेका छौ । साथमा अन्य रमाइला प्रस्तुतीको साथमा हेर्नुहोस् आजको भिडियो समाचारः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4