७ भदौ, काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपथ)का लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
अन्तिम अन्तरवार्तामा सहभागी भएका खुला, अमर/अशक्ति प्रहरी परिवार र समावेशी समूहको नतिजा आएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार ५ हजार ४४४ पास भएका छन् । ८० जनाको नाम बैकल्पिकमा छ ।
पास भएकाहरुलाई भदौ १५ गतेभित्र नागरिकता, शैक्षिक प्रमाणपत्र र प्रवेश पत्रसहित सम्वन्धित परीक्षा केन्द्रमा सम्पर्क गर्न भनिएको छ । कर्णाली परीक्षा केन्द्रबाट पास भएकाहरुलाई भने मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सम्पर्क गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4