+
+
Shares

सौगात र श्रृष्टीको बढ्दो निकटता, जान्नुहोस् लुलिया र सलमानको सम्बन्ध के हो ?(भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ९ गते १८:०५

Shristhi saugat

पर्दामा आफ्नो अभिनय क्षमताका कारण दर्शकको मनमा बसेका कलाकार सौगात मल्ल केही महिना यता प्रेमको खबरले चर्चामा छन् । केही महिना अगाडि पनि उनको प्रेम चर्चाको खबरले मिडिया तातेको थियो । अहिले फेरि सौगात र पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठको निकटताले चर्चा पाउन थालेको छ ।

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी योसँगै सलमान खान र आफ्नो सम्बन्धको बिषयमा के भनिन् लुलिया वन्तुरले, यो समाचार पनि प्रस्तुत गर्नेछौ । साथमा किम कार्दशियनको मस्ती र खुलेको जवानीको चर्चा त छदै छ । हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?