+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बारपाक विश्वकै आकर्षक पर्यटकीय केन्द्रः प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १२ गते ९:४०

prachanda१२ भदौ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०७२ सालको भूकम्पको केन्द्रविन्दु बनेको गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटन केन्द्र बनाउन आफूले पहलगर्ने बताएका छन् ।

बारपाकका भूकम्प प्रभावितहरुको प्रतिनिधि मण्डलसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक गाउँ बारपाकको एकीकृत योजनाका साथ पुर्ननिर्माण र नवनिर्माण गर्नुपर्ने बताए ।

भूकम्पको केन्द्रविन्दु बनेको वारपाकलाई विश्वले चिनेको भन्दै प्रधानमन्त्रीले बारपाकलाई संसारकै आकर्षक पर्यटकीय केन्द्र बनाउन आफ्नो तर्फबाट पुरै सहयोग र साथ रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?