नायिका केकी अधिकारीले आखिर किन ‘ऐश्वर्या’ छाडेर ‘घामपानी’लाई रोजिन् त ? थाहा छ तपाइलाई यो चलचित्रमा पहिला नायिका ऋचा शर्मालाई प्रस्ताव गरिएको थियो ।
बलिउडकी सफल नायिका प्रियंका चोपडाले बलिउड र भारत छाड्न लागेको खबरले यतिबेला रंगिन दुनियाँ तातेको छ । कमेडियन कपिल कपिल शर्माले एक भागको पारिश्रमिक कती लिन्छन् होला, जानेर तपाई हैरान हुनुहुनेछ । साथमा अन्य रोचक प्रसंग, हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4