
७० वटा म्यूजिक भिडियोमा मोडलिङ गरेकी मोडल सुप्रिया कटुवाल कटुवालका अनुसार चलचित्रमा काम गर्ने नायिकाको भन्दा भिडियोमा काम गर्ने मोडलले धेरै आम्दानी गर्छन् । ३ महिनामा एउटा चलचित्र खेल्ने नायिकाले भन्दा आफूले धेरै आम्दानी गर्ने दाबी मोडल सुप्रिया कटुवालले गरेकी छिन् ।
दीपाश्री निरौला र प्रियंका कार्कीले फोटो प्रदर्शन अवलोकन गरेर, के भने जान्नुहोस् । साथमा नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र अकिराले २ दिनमा कती कमायो ?
मनोरञ्जन दुनियाँका यस्तै-यस्तै समाचार हेर्नुहोस् आजको भिडियो समाचारमा ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4