+
+
Shares

छवि ओझाले शिल्पाको आँखामा हेरेर बिहे प्रेम प्रस्ताव राख्नै सकेनन् (भिडियो समाचार)

'छक्का पन्जा'ले ओलीले भन्दा बढी हसाँउछः झलनाथ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २७ गते १६:१२

chabi and shilpa (4)
एक अर्कालाई माया गरेपछि, उमेरले के रोक्छ र भन्ने सोचमा पुगिसकेकी छिन् नायिका शिल्पा पोख्रेल । निर्माता छविराज ओझाले आफूलाई सिधै बिहे प्रस्ताव राख्न नसकेको भन्दै शिल्पाले प्रस्ताव आएपछि मात्र जवाफ दिने बताइन् । छवि र शिल्पाले एकसाथ क्यामेरामा कुराकानी नै गर्न मानेनन् । आखिर किन होला ?

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी ‘छक्का पन्जा’ हेरेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भन्दा बढी हसाँएको भन्दै दिएको बयान समेत प्रस्तुत गरेका छौ । हेर्नुहोस्, गजब बिषयले भरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?