Comments Add Comment

मध्यम आयोजना स्वदेशी स्रोतबाट

hydro१ असोज, काठमाडौं । सरकारले आन्तरिक खपतका लागि स्वदेशी स्रेत परिचालन गरी मध्यमखाले जलविद्युत आयोजना निर्माण गर्ने महत्वाकांक्षी योजना अघि बढाएको छ ।

उर्जामन्त्री जनार्दन शर्माले स्वदेशका ठूला वित्तीय संस्था र कोषहरुको लगानीमार्फत झन्डै एक दर्जन आयोजना अघि बढाउने घोषणा गरेको आजको अन्नपूर्णमा समाचार छ ।

घोषणा अनुसार माथिल्लो अरुण, दूधकोसी, तमोर, लगायतका आयोजना सरकार मातहतका वित्तीय संस्था निजी वित्तीय संस्था, कल्याणकारी कोष, रेमिटेन्स, शिक्षक, कर्मचारी, सञ्चारकर्मी, मजदुर तथा सर्वसाधरणको प्रत्यक्ष लगानी र सहभागितामा निर्माण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment