+
+
Shares

संविधान दिवसको दिन सडकमा मधेसी मोर्चाको चर्तिकला !

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते ११:४८

Madhesi_Morcha_Black_day (1)

३ असोज, काठमाडौं । संविधान जारी भएको खुसियालीमा देशभर संविधान दिवस मनाइरहँदा मधेस केन्द्रित दलहरुले भने ‘कालो दिन’ भन्दै विरोध प्रदर्शन गरे ।

काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा मधेस केन्द्रित दलहरुले कालो ब्यानर र पट्टीसहित प्रदर्शन गरेका छन् ।

Madhesi_Morcha_Black_day (3)

काठमाडौंको माइतीघर र शान्तिवाटीकामा पनि सोमबार विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा मधेस केन्द्रित दलका नेता-कार्यकर्ताहरुको न्युन उपस्थिति थियो ।

संविधानमा मधेसी समुदायलाई अधिकार नदिइएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन गर्न माग गर्दै आएको छ ।

Madhesi_Morcha_Black_day (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?