+
+
Shares

तस्करीको काठ ढुवानीमा विद्यार्थी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते ६:१८

kath baramad६ असोज, काठमाडौं । चुरे क्षेत्रमा वनजंगल फडानी गरी काठ तस्करी गर्न तस्करहरुले विद्यार्थीलाई प्रयोग गर्न थालेका छन् ।

धनुषाको चुरे क्षेत्रमा पर्ने तुलसी गाविसमा तस्करहरुले  विद्यालयमा अध्यनरत बालबालिकालाई पैसाको प्रलोभनमा पारेर काठ ढुवानी गर्न प्रयोग गर्न थालेपछि बालबालिका पढाइ छाडेर तस्करीमा लागेको पाइएको आजको अन्नपूर्णमा समाचार छ ।

काठमो एउटा फेन्टा ढुवानी गरेबापत तस्करहरुले बालबालिकालाई १ हजारदेखि १२ सय रुपैयाँसम्म दिने गरेको स्थानीयले बताएका छन् ।

कक्षा ११ मा अध्ययनरत स्थानीय रियान लामाले कक्षा छाडेर काठ काट्न गएको बताए । उनले काम गरेपछि हातको हात पैसा पाइने भएकाले साथीहरुसँग आफू्र पनि गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?