Comments Add Comment

अनुपमा राइ मिसेस नेपाल इन्टरनेशनल

mises-nepalकाठमाडौं । मिसेस नेपाल इन्टरनेशनल २०१६ को उपाधि अनुपमा राइले जितेकी छिन् । करीब ४५ दिन लामो प्रशिक्षणपछि भएको प्रतियोगितामा राइले ३९ जना प्रतिस्पर्धीलाई पछि पार्दै बेस्ट पर्शनालिटीको उप-उपाधि समेत आफनो पोल्टामा पारेकी छिन् ।

विवाहित महिलाहरुबिचको प्रतियोगितामा बिन्दा खतीवडा फष्ट रनरअप तथा सोसियल वेलफियर एम्बेसडर भइन् । त्यस्तै ज्योति थापा फेसन आइकनका साथ सकेण्ड रनरअप, समुन्द्र लामा थर्ड रनरअपका साथ म्यानेजमेन्ट च्वाइस र चुना केसी आइकननिक आइज र भ्युवर्स च्वाइसका साथ फोर्थ रनर्स अप विजेता भएका भए ।

गीत संगीत र नृत्यजस्ता विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा सुसान्ता लामाले मस्ट पपुलर र बेस्ट स्माइलको उपाधि हात पारिन् । फेसबुक च्वाइस सुलोचना रोका मगर भइन् । मस्ट फोटोेजेनिक जानुका बस्नेत, सोसियली रेस्पोन्सिबल नमिता पौडेल, व्युटि विथ पर्पस र मस्ट डिर्जभिंग बुनु तिमलसिना भए ।

वेस्ट हेयर रोजिना कुंवर, बेस्ट स्कीन र बेस्ट सिगंर प्रतिमा भण्डारी, बेस्ट डिसिप्लीन दिपिका श्रेष्ठ, मस्ट व्युटिफुल पि्रती कार्की गुरुङ्ग, मस्ट इन्टेलेक्चुवल मन्जीला शर्मा, मिसेस भिभासियस अनामिक झा, व्युटि फर हेल्थ समि मिश्र पुडासैनी, मस्ट पर्फेक्ट सपना आचार्य, वेस्ट स्पिच सुभेक्षा पोखरेल पि|mडम उप उपाधीका विजेता भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment