+
+
Shares

के नयाँ नायिकाको आगमनसँगै अतालिएका हुन् प्रियंका र केकी ?(भिडियो समाचार)

पूनम पाण्डेको यती हट फोटोसुट

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते १५:०८

priyanka pal and poonam
केही दिन प्राविधिक कारणले प्रकाशन नभएको ‘मनोरञ्जन भिडियो समाचार’ आजबाट फेरि सुरु भएको छ । आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी नायिकाद्धय प्रियंका कार्की र केकी अधिकारीका लागि के नयाँ नायिका थ्रेट बन्दैछन् ? भन्ने बिषयमा चर्चा गर्नेछौ । कतै, नयाँ नायिकाहरु आउँदा यी दुई चल्तीका नायिकको क्रेज सकिएको त होइन ?

साथमा, नायक पल शाहले पाउने अवार्ड के ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा खोसिएको हो त ? बलिउड नायिका तथा मोडल पूनम पाण्डेको यती हट फोटोसुट, तपाइको दिमाग हैरान बनाइदिन सक्छ । हेर्नुहोस्, रोचक बिषय समावेश गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?