Comments Add Comment

रेडबुल पिउँदा रोल्पाकी कल्पनाले जितिन् एक लाख

redbull-kalpana
८ असोज, काठमाडौं । रेडबुल क्यासफुल प्रचार योजना अन्र्तगत रोल्पाकी कल्पना श्रेष्ठले नगद १ लाख रुपैयाँ जितेकी छिन् ।

हालसम्म कुल २१ जना विजेताहरुले १ लाख र देश भरिका ५००० भन्दा बढी भाग्यशाली विजेताहरुले नगद पुरस्कार १, २, ५, १० र २० हजार रुपैयाँ दाबी गरिसकेका छन् ।
पुरस्कार पाएपछि श्रेष्ठले भनिन्-‘मैले यो उपहार पाउँदा मलाई सपना जस्तै लागिरहेको छ । अब म यो पैसा अफ्नो बहिनीको पढाइमा खर्च गर्छु ।’

उपहार योजना “रेडबुल क्यासफुल” नेपाली उपभोक्ता माँझ निकै नै लोकपि्रय भइरहेको कम्पनीले जनाएको छ ।
क्यासफुल योजनामा उपभोक्ताहरुले रेडबुल क्यानको पुलअफ रिङ्ग मुनि अङ्कित गरिएको १ लाख रुपैयाँसम्मको रकम जित्न सक्नेछन् ।

रेडबुल नेपालमा २५० एमएलको सुनौलो क्यानमा उपलब्ध छ । जीबी मार्केटिङ प्रालिलेे यसको आधिकारिक विक्री वितरण तथा प्रबर्द्वन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment