नेपाली चलचित्र क्षेत्रका चर्चित नायक अनमोल केसीका बिषयमा विभिन्न खालका समाचार मिडियामा आइरहन्छन् । अनमोल आफैले पनि मिडियासँगको कुराकानीमा विभिन्न खालका कुरा गर्छन् ।
के ती सबै कुरा सत्य हुन्छन्, जुन अनमोलले बोलेका हुन्छन् । मिडियामा बताएका कुराकानीमा अनमोलले केही कुरा झुट बोलको पाइएको छ । आखिर, ती झुट कि थिए त ? हामीले खोतल्ने प्रयास गरेका छौ ।
साथमा अन्य रोचक प्रसंग, आजको मनोरञ्जन भिडियो समाचारमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4