Comments Add Comment

वान प्लस थ्री २०१६ को उत्कृष्ट स्मार्टफोन

one-plus-3
१६, असोज, काठमाडौं । वान प्लस स्मार्टफाने पछिल्ला समयमाय विश्व व्यापी रुपमा चर्चित ब्राण्ड बन्न सफल भएको छ । कम्पनीले बजारमा ल्याउन स्मार्टफोनमा रहेका विशेषताहरुकै कारण ग्राहक माझ लोकपि्रय समेत बनेको छ ।

वानप्लस स्मार्टफोनको आकर्षक डिजाइनमा आउँछ नै लोकप्रिय बन्न आधार भएको कम्पनीको दाबी छ ।

वानप्लसले पहिलो पटक ‘वानप्लस वान’ सार्वजनिक गरेको थियो भने त्यसपछि वानप्लस २ र अहिले कम्पनीले सबैभन्दा उत्कृष्ट र विशेष स्मार्टफोन ‘वानप्लस थ्री’ समेत नेपाली बजारमा ल्याइसकेको छ ।

यो स्मार्टफोन सन् २०१६ जूनको एन्ड्रोइडको सबैभन्दा प्रतिस्पर्धी फोनको रुपमा स्थापित भएको छ ।

‘वानप्लस थ्री’ स्मार्टफोनमा विशेष डिजाइन, आकर्षक लूक्स, यूनिक फिचर, सूपथ मुल्यका साथमा ग्राहकहरुको आवश्यकतालाई पुरा समार्टफाने भएको कम्पनीको दावी छ । यसैकारण सन् २०१६ जून महिनाको नम्बर एक ब्राण्ड बन्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment