+
+
Shares

यस्तो रहेछ संचिताले सिउँदोमा सिन्दुर नलगाउनुको कारण (भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १६ गते १८:५७

sanchita and urbashi
नायक निखिल उप्रेतीसँग दोश्रो बिबाह गरेकी हुन् नायिका संचिता लुइटेलले । उनका २ सन्तान पनि छन् । निखिल र उनको सम्बन्ध निकै राम्रो छ । तर, संचिता एक कार्यक्रममा पुग्दा उनको सिउँदो खाली देखेपछि पत्रकारले प्रश्न सोधे-‘किन नलगाउनु भएको सिन्दुर ?’ आखिर के भनिन् त संचिताले ।

बलिउड नायिका उर्वशी रौटेलाले आफूलाई नेपालीले दिएको प्रेमले मख्ख बनाएको बताइन् । साथमा आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी नायक सलमान खान र उनकी प्रेमिका यूलिवा वन्तुरको व्रेकअपको बिषयमा पनि चर्चा गर्नेछौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?