+
+

रातो ड्रेसमा रीहानको स्टाइल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २१ गते ९:०८

rihana hot
रातो पहिरनमा विश्व चर्चित गायिका रीहाना सधै नै खुल्छिन् । रीहानालाई रातो गाउन विशेष मन पनि पर्छ । बिहिबार बेलुका न्यूर्याकको सडमा रीहानाले लगाएको रातो गाउन अझ विशेष थियो ।

२८ बर्षकी यी विश्व चर्चित गायिकाको क्लिभेज स्पष्ट देखिने गरि तयार पारिएको रातो गाउनले उनलाई अझ आकर्षक देखाएको थियो ।rihana hot 2
गाउनसँग मिल्ने रातो रंगको लिपिष्टिकमा उनी झनै सुन्दर देखिएकी थिइन् । हलिउड सेलिब्रेटीहरु जती आफ्नो कलाले चर्चित छन्, त्यती नै चर्चा पहिरनका कारण पनि पाउने गरेका छन् । rihana hot 1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?