Comments Add Comment

दशैं गयो ! हामी यसरी आउँदैछौं काठमाडौं !! (हेर्नुहोस् २० तस्वीर)


Dasain Return to KTM (6)

२८ असोज, काठमाडौं । कोजागत पूर्णिमाको अघिल्लो दिन लगभग एक लाख मानिस दशैं मनाएर मोफसलबाट राजधानी फर्किएका छन् । सवारी साधनको अभावमा उनीहरु कसरी राजधानी छिरिरहेका होलान् भनेर बुझ्न अनलाइनखबरको टोली शुक्रबार दिउँसो धुलिखेलबाट राजधानी छिर्ने नाकामा क्यामेरा लिएर पुगेको थियो ।

हामीले केही भनिरहनै पर्दैन, तस्वीर आफैं बोलेका छन् ।यात्रुहरु जे साधन भेट्छन्, त्यसैमा चढेर राजधानी आइरहेका भेटिए । कुखुरा बोक्ने खोरसहितका गाडीमा पनि मानिसहरु खचाखच थिए । कोही दाउरा लिएर आइरहेका भेटिए त कोही चामलका बोरा गाडीको पछिल्लो भागबाट निकालिरहेका भेटिए । वयस्कदेखि स-साना नानी बोकेका महिलासमेत अति कष्टका साथ गाडीमा चढेका भेटिए ।

 यो पनि पढ्नुहोस्- एकैदिन ६२ हजार मानिस काठमाडौं भित्रिए

हेर्नुहोस् तस्वीरमा ‘मोफसल टु राजधानी’ को यात्राः

Dasain Return to KTM (8)

_E2A9366

Dasain Return to KTM (10)

Dasain Return to KTM (16)

Dasain Return to KTM (14)

Dasain Return to KTM (4)

Dasain Return to KTM (3)

Dasain Return to KTM (1)

Dasain Return to KTM (12)

Dasain Return to KTM (11)

Dasain Return to KTM (9)

Dasain Return to KTM (18)

Dasain Return to KTM (15)

Dasain Return to KTM (13)

Dasain Return to KTM (17)

Dasain Return to KTM (7)

Dasain Return to KTM (5)

Dasain Return to KTM (19)

Dasain Return to KTM (2)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment