+
+
Shares

सलमानले किन दीपिकाको अगाडि प्रियंकालाई कमजोर बनाए ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १ गते १२:४३

salman and deepika
बलिउडका सफल नायक सलमान खानले संचालन गर्दै आएको चर्चित रियालिटी शो ‘वीग बोस’को दशौ सिजन सुरु भएको छ । आइतबार राती नेपाली समय अनुसार सवा ९ बजे यो कार्यक्रमको पहिलो भाग प्रशारण भएको थियो ।

पहिलो दिन नै नायिका दीपिका पादुकोण अतिथी बन्दै ‘वीग बोस’ घरमा पुगेकी थिइन् । शोमा नायक सलमान खानले नायिका पादुकोणको खुबै तारिफ गरे । उनले दीपिकालाई ‘बलिउडकी पहिलो अन्तरराष्टिय्र एक्सन नायिका’ भन्दै परिचय गराएका थिए । दीपिकाले सलमानलाई ‘साच्चै हो र’ भन्दै प्रश्न पनि गरेकी थिइन् ।

तर, सलमानले दीपिकालाई बारम्बार यो उपनाम दिएपछि यी नायिकाले पनि उनलाई धन्यवाद दिइन् । सबैलाई थाहा छ कि, दीपिका भन्दा पहिला हलिउडमा पाइला चाल्ने नायिका प्रियंका चोपडा हुन् ।

चोपडाले अंग्रेजी सिरियल ‘क्वान्टिको’मा एक्सन भूमिका निर्वाहा गरेकी थिइन् । तर, सलमानले दीपिकालाई पहिलो इन्टरनेशनल हिरोइन भन्दै प्रशंसा गरे । के सलमान दीपिकाको प्रशंसा गरेर प्रियंकालाई कजमोर देखाउन चाहन्थे ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?