५ कात्तिक, काठमाडौं । सरकारले नेपाल-भारतको सहकार्यका विकास परियोजना अनुगमनका लागि गठन गरिने संयन्त्रमा गर्ने समितिमा नेपालको प्रतिनिधि तोकेको छ ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले संयन्त्रमा नेपालको नेतृत्व परराष्ट्रसचिव शंकर दास वैरागीलाई तोकेको हो । संयन्त्रमा भारतको तर्फबाट नेपालस्थित नेपाली राजदूतले नेतृत्व गर्ने सहमति भइसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल भारतका वीच भएका विकास कार्यक्रमको संयुत्त अनुगमन गर्ने सहमति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4