सोमबार, ७ फागुन, २०७४
OnlineKhabar.com

जल शाहको बदलिएको फिगर, भन्छिन्-‘मोटाउनु र दुब्लाउनु सामान्य कुरा’

अनलाइनखबर २०७३ कार्तिक ६ गते १४:४१ मा प्रकाशित

jal-sha-cute-1
एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जल चलचित्र क्षेत्रमा र्फकने योजनामा छिन् ।

उनले अब आफू महिला केन्दि्रत चलचित्रमा फर्कने योजनामा रहेको बताइन् । अनलाइनखबरसँगको विशेष भेटमा जलले मोटाएको फिगरमा भनिन्-‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?’jal-sha-cute-2 jal-sha-cute-4 jal-sha-cute-5
उनले कलाकारितालाई फिगरले मात्र नछेक्ने पनि बताइन् । यसपटक लामै बिदा लिएर नेपाल आएकी जल शाहले अनलाइनखबरसँग मस्तीको गफ गरेकी छिन् । उनीसँग गरिएको भिडियो कुराकानी केही दिनमै प्रकाशन हुनेछ । जलले अनलाइनखबरसँग गरेको भिडियो कुराकानीको केही अंश भने यस्तो छ ।

 

jal-sha-cute-6 jal-sha-cute-7

तस्बिरः कमल प्रसाई

(२०७३ कार्तिक ७ गते ११:१३मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

३ प्रतिकृयाहरू प्राप्त
  • rajpun लेख्नुहुन्छ    |   २०७३ कार्तिक ६ गते १५:०८

    नेपाली सिनेजगतले जल शाहजस्तो सुन्दरी नायिका लामो समय पछि पाउनु भाग्यमानी नै ठान्नु पर्छ कोहि बेला महानायक राजेश हमालसङ्ग राम्रो जोडि पनि थियो मेरो पनि मन पर्दो नायिका। तर आज भोलि शारीरिक बनावटले साथ नदिए पनि आमा,चाची,भाउजू साथै सबैको सहयात्रीको भुमिका सुहाउने छ।

    10
    2
    Share

  • tysto aaimaai hudaina filmko laagi लेख्नुहुन्छ    |   २०७३ कार्तिक ६ गते १८:३७

    यस्तो आइमाई पनि हुन्छ फिलिमको लागि ? ग्लयामर फिल्डको लागि यस्तो हुदैन। कस्तो कस्तो कलाकार छ। यो जल शाह , हजुरआमाको रोलमा होला की ? तैपनि हुदैन। किनभने अहिलेको ज़माना हो हुदैन।

    8
    4
    Share

  • BIPANA लेख्नुहुन्छ    |   २०७३ पुष २१ गते १०:४७

    MAIJU, KAKI, AAMA,FUPU HAJURAMAKO ROLEMA TA HUN6A NAYIKA HUNUVAYO VANETA BEJJAT NAI HUN6A WAHAKO FIGUREKO

    4
    0
    Share

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this