+
+

तिहारको छेकोमा देउसी गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ७ गते १२:१३

deusi-song
हिन्दुहरुको महान् चाड तिहार नजिकिदै जाँदा देउसी-भैलीका गीतहरु सार्वजनिक हुन थालेका छन् । जय देवकोटाको ‘नाच्न त मलाई आउँदैन साथी’ बोलको देउसी गीत रिलिज गरिएको छ ।

गीतमा जय र दिलिसा पुनको आवाज छ । जयले भने-‘यसपटकको तिहारको गीतलाई केही वस्तुपरक बनाउने कोशिश गरेको छु ।’ ‘रुदो हो मन’ एल्बममा यो गीत समावेश छ । गीतमा जयकै शब्द तथा संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?