+
Home Sports Cricket NPL- Nepal Premier League 2025 कर्णाली याक्स VS जनकपुर बोल्ट्स
NPL- Nepal Premier League 2025
२०८२ मंसिर २१, आइतबार
कर्णाली याक्स
१२९/९
20 overs
NPL 2025
VS
जनकपुर बोल्ट्स
१२६/६
20 overs
Karnali Yaks won by 3 runs
TU INTERNATIONAL CRICKET STADIUM NPL- Nepal Premier League 2025
कर्णाली याक्स 2025 जनकपुर बोल्ट्स 2025

दोस्रो इन्निन्ङ

All 4 6 w
योसँगै एनपीएल २०२५ को लिग चरण सकिएको छ । आजको बल बाइ बल अपडेटबाट पनि बिदा माग्न चाहन्छौं । अब भोलि कुनै खेल छैन । मंगलबारदेखि प्लेअफका खेलहरू सुरु हुँदै छन् । बल बाइ बल लाइभ अपडेट लिएर उपस्थित हुनेछौं । आजका लागि बिदा दिनुहोस् । नमस्कार, शुभ रात्रि !!!
कर्णाली याक्सका विलियम बोसिस्टो प्लेअर अफ दि म्याच घोषित भए ।
सन्जय कृष्णमुर्तीले १२औं ओभरमा लगातार ३ छक्का प्रहार गर्दै जनकपुरलाई खेलमा फर्काएका थिए । उनले अर्धशतक नै प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा आउट भएपछि कर्णालीले मोमेन्टम प्राप्त गरेको थियो । त्यसअघि १९औं ओभर सोमपालले शानदार बलिङ गरेका थिए । सिजनको अन्तिम लिग खेल रोमाञ्चक ढंगले सकिएको छ ।
PHEWWW !!! कर्णालीले शानदार डेथ बलिङ गर्दै खेल जितेको छ । लिग चरणको अन्तिम खेल \'डेड रबर\' भएपनि \'थ्रिलर\' का रूपमा रह्‍यो । कर्णाली ३ रनले विजयी भएको छ ।
१९.६
1

नन्दन यादवको बलमा निकोल लोफ्टी-इटन - १ रन

फेरि पनि रिभर्सको प्रयास थियो । यसपटक फिल्डर मार्क वाटले रोकेका छन् । १ रन लिएपछि २ रन लिन खोज्दा फर्किए आदित्य । कर्णाली विजयी भएको छ ।

मैदानमा कुकुर प्रवेश गरेको छ । बाहिर निकालियो ।
१ बलमा ५ रन आवश्यक छ । अन्तिम बलअघि गुल्शन र सोमपाल पनि छलफलमा ।
१९.५
4

नन्दन यादवको बलमा निकोल लोफ्टी-इटन - चौका

रिभर्स खेलेका छन् । चौका भएको छ । खेल रोमाञ्चक बन्दै छ ।

१९.४
2b

नन्दन यादवको बलमा निकोल लोफ्टी-इटन - बाई

३ बलमा ११ रन । यो महत्वपूर्ण बल ।
१९.३
2

नन्दन यादवको बलमा निकोल लोफ्टी-इटन - २ रन

१९.२
1

नन्दन यादवको बलमा आदित्य महता - १ रन

१९.१
W

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - आउट

GONE ! BIG WICKET !! सेट ब्याटर सन्जयको विकेट प्राप्त गरेका छन् नन्दनले । पहिलो बलमै ठूलो शटको प्रयास थियो । लङअफमा गुल्शन झाले क्याच लिएका छन् ।

 

६ बलमा १४ रन आवश्यक । नन्दन यादव बलिङमा ।
१९ ओभर समाप्त - ५ रन सञ्जय कृष्णमुर्ती: ५१ निकोल लोफ्टी-इटन: ६
जनकपुर बोल्ट्स 2025: ११६-५ लक्ष्यः १३०
सोमपालले शानदार बलिङ गरेका छन् । योर्करको राम्रो प्रयोग ।
१८.६
1

सोमपाल कामीको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१८.५
1

सोमपाल कामीको बलमा निकोल लोफ्टी-इटन - १ रन

१८.४
.

सोमपाल कामीको बलमा निकोल लोफ्टी-इटन - नो रन

१८.३
1

सोमपाल कामीको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१ रनका साथ अर्धशतक पूरा गरेका छन् । ३७ बलमा ५० रन सन्जयका लागि ।

50 RUNS हाफ सेन्चुरी !

१८.२
.

सोमपाल कामीको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१८.१
2

सोमपाल कामीको बलमा सञ्जय कृष्णमुर्ती - २ रन

१८ ओभर समाप्त - ७ रन निकोल लोफ्टी-इटन: ५ सञ्जय कृष्णमुर्ती: ४७
जनकपुर बोल्ट्स 2025: १११-५ लक्ष्यः १३०
१७.६
4

मार्क वाटको बलमा निकोल लोफ्टी-इटन - चौका

रुम बनाएर खेलेका छन् । लङअफको फिल्डरबाट केही वाइडमा चौका भएको छ ।

१७.५
.

मार्क वाटको बलमा निकोल लोफ्टी-इटन - नो रन

१७.४
1lb

मार्क वाटको बलमा सञ्जय कृष्णमुर्ती - लेग बाई

१७.३
1

मार्क वाटको बलमा निकोल लोफ्टी-इटन - १ रन

१७.२
1

मार्क वाटको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१७.१
.

मार्क वाटको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१७ ओभर समाप्त - ६ रन संगीथ कूरे: २५ सञ्जय कृष्णमुर्ती: ४६
जनकपुर बोल्ट्स 2025: १०४-५ लक्ष्यः १३०
१६.६
W

सोमपाल कामीको बलमा संगीथ कूरे - आउट

सोमपाल कामीको बलमा नजिबुल्लाह जद्रानबाट क्याचआउट

लङअफमा खेलेका थिए संगीथले । नजिबुल्लाह जाद्रानले बाउन्ड्रीमा क्याच लिएका छन् । राम्रो क्याच यो । आफूलाई ब्यालेन्समा राखे ।

१६.५
.

सोमपाल कामीको बलमा संगीथ कूरे - नो रन

१६.४
.

सोमपाल कामीको बलमा संगीथ कूरे - नो रन

१६.३
.

सोमपाल कामीको बलमा संगीथ कूरे - नो रन

१६.२
4

सोमपाल कामीको बलमा संगीथ कूरे - चौका

१०० रन पूरा भएको छ ।
१६.१
2

सोमपाल कामीको बलमा संगीथ कूरे - २ रन

चोभार एन्डबाट सोमपालको बलिङ । २४ बलमा ३२ रन आवश्यक छ ।
बलिङमा कप्तान सोमपाल कामी आएका छन् । उनले पहिलोपटक बलिङ गर्दै छन् आज ।
१६ ओभर समाप्त - ११ रन सञ्जय कृष्णमुर्ती: ४६ संगीथ कूरे: १९
जनकपुर बोल्ट्स 2025: ९८-४ लक्ष्यः १३०
१५.६
.

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१५.५
.

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१५.४
4

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - चौका

कट गरेका छन् । पोइन्ट फिल्डरभन्दा साइडबाट चौकाका लागि गएको छ ।

१५.३
1

नन्दन यादवको बलमा संगीथ कूरे - १ रन

१५.२
1

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१५.२
1w

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - वाइड

१५.२
3w

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - वाइड

अफभन्दा बाहिर वाइड भएको छ । विकेटकिपरले छाडेका छन् । २ रन पनि लिएका छन्।

१५.१
1lb

नन्दन यादवको बलमा संगीथ कूरे - लेग बाई

१५ ओभर समाप्त - ११ रन संगीथ कूरे: १८ सञ्जय कृष्णमुर्ती: ४१
जनकपुर बोल्ट्स 2025: ८७-४ लक्ष्यः १३०
१४.६
1

पवन सर्राफको बलमा संगीथ कूरे - १ रन

१४.५
2

पवन सर्राफको बलमा संगीथ कूरे - २ रन

१४.४
1

पवन सर्राफको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१४.३
6

पवन सर्राफको बलमा सञ्जय कृष्णमुर्ती - छक्का

लङअफमा छक्का प्रहार गरेका छन् सन्जयले । यो चेजमा जीवितै राखेका छन् जनकपुरलाई ।

१४.२
1

पवन सर्राफको बलमा संगीथ कूरे - १ रन

१४.१
.

पवन सर्राफको बलमा संगीथ कूरे - नो रन

१४ ओभर समाप्त - ५ रन संगीथ कूरे: १४ सञ्जय कृष्णमुर्ती: ३४
जनकपुर बोल्ट्स 2025: ७६-४ लक्ष्यः १३०
१३.६
1

नन्दन यादवको बलमा संगीथ कूरे - १ रन

१३.५
1

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१३.४
1

नन्दन यादवको बलमा संगीथ कूरे - १ रन

१३.३
.

नन्दन यादवको बलमा संगीथ कूरे - नो रन

१३.२
1

नन्दन यादवको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१३.१
1

नन्दन यादवको बलमा संगीथ कूरे - १ रन

बलिङमा नन्दन यादव आएका छन् । पहिलोपटक पेस बलिङ आज ।
१३ ओभर समाप्त - ६ रन संगीथ कूरे: ११ सञ्जय कृष्णमुर्ती: ३२
जनकपुर बोल्ट्स 2025: ७१-४ लक्ष्यः १३०
१२.६
1

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - १ रन

१२.५
.

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - नो रन

१२.४
2

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - २ रन

१२.३
1

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१२.२
.

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१२.१
1

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - १ रन

१२.१
1w

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - वाइड

१२ ओभर समाप्त - २० रन सञ्जय कृष्णमुर्ती: ३१ संगीथ कूरे: ७
जनकपुर बोल्ट्स 2025: ६५-४ लक्ष्यः १३०
११.६
6

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - छक्का

SIX MORE ! लगातार तेस्रो छक्का । यसपटक मिडिया बक्समा भएको ब्यानर फोडेर भित्र पसेको छ बल ।

११.५
6

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - छक्का

फेरि उठाएका छन् लङअनमा । लगातार दोस्रो छक्का ।

११.४
6

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - छक्का

ओभरपिच बल थियो । सिधा अगाडि छक्का प्रहार गरेका छन् सन्जयले । ५० रन पनि पूरा भएको छ जनकपुरको ।

११.३
1

दीपेन्द्र रावतको बलमा संगीथ कूरे - १ रन

११.२
1

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

११.१
.

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

११ ओभर समाप्त - ३ रन संगीथ कूरे: ६ सञ्जय कृष्णमुर्ती: १२
जनकपुर बोल्ट्स 2025: ४५-४ लक्ष्यः १३०
१०.६
.

पवन सर्राफको बलमा संगीथ कूरे - नो रन

१०.५
1

पवन सर्राफको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१०.४
1

पवन सर्राफको बलमा संगीथ कूरे - १ रन

१०.३
.

पवन सर्राफको बलमा संगीथ कूरे - नो रन

१०.२
1

पवन सर्राफको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

१०.१
.

पवन सर्राफको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

१० ओभर सकिँदाको अवस्थामा जनकपुर कर्णालीभन्दा पछाडि छ । कर्णालीले १० ओभरमा ४८-२ को अवस्थामा थियो ।
DRINKS BREAK !!!
१० ओभर समाप्त - ५ रन संगीथ कूरे: ५ सञ्जय कृष्णमुर्ती: १०
जनकपुर बोल्ट्स 2025: ४२-४ लक्ष्यः १३०
९.६
.

दीपेन्द्र रावतको बलमा संगीथ कूरे - नो रन

९.५
.

दीपेन्द्र रावतको बलमा संगीथ कूरे - नो रन

९.४
1

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

९.३
2

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - २ रन

९.२
1

दीपेन्द्र रावतको बलमा संगीथ कूरे - १ रन

९.१
1

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

९ ओभर समाप्त - ४ रन संगीथ कूरे: ४ सञ्जय कृष्णमुर्ती: ६
जनकपुर बोल्ट्स 2025: ३७-४ लक्ष्यः १३०
८.६
.

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - नो रन

८.५
1

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

८.४
.

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

८.३
1

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - १ रन

८.२
1

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

८.१
1

विलियम बोसिस्टोको बलमा संगीथ कूरे - १ रन

८ ओभर समाप्त - ४ रन संगीथ कूरे: २ सञ्जय कृष्णमुर्ती: ४
जनकपुर बोल्ट्स 2025: ३३-४ लक्ष्यः १३०
७.६
1

दीपेन्द्र रावतको बलमा संगीथ कूरे - १ रन

७.५
1

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

७.४
.

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

७.३
1

दीपेन्द्र रावतको बलमा संगीथ कूरे - १ रन

७.२
1

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

७.१
.

दीपेन्द्र रावतको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

७ ओभर समाप्त - ३ रन सञ्जय कृष्णमुर्ती: २ माज सदाकत: १२
जनकपुर बोल्ट्स 2025: २९-४ लक्ष्यः १३०
६.६
W

विलियम बोसिस्टोको बलमा माज सदाकत - आउट

विलियम बोसिस्टोको बलमा एलबीडब्लु

LBW GIVEN ! खुसी छैनन् माज त्यहाँ । रिभर्स शट खेलेका थिए । रिप्लेमा ब्याटमै लागेको देखिएको छ ।

६.५
1

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

६.४
1

विलियम बोसिस्टोको बलमा माज सदाकत - १ रन

६.३
1

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - १ रन

६.२
.

विलियम बोसिस्टोको बलमा सञ्जय कृष्णमुर्ती - नो रन

६.१
W

विलियम बोसिस्टोको बलमा मयन यादव - आउट

विलियम बोसिस्टोको बलमा सोमापल कामीबाट क्याचआउट

EXCELLENT CATCH !!! उठाएर खेलेका थिए मयनले । डिप मिडविकेटमा सोमपाल कामीले राम्रो क्याच लिएका छन् । तेस्रो झट्का जनकपुरलाई ।

६ ओभर समाप्त - ३ रन मयन यादव: ९ माज सदाकत: ११
जनकपुर बोल्ट्स 2025: २६-२ लक्ष्यः १३०
पावरप्ले सकिएको छ । २ विकेट गुमाएर २६ रन बनाएको छ जनकपुरले । कर्णालीले पनि ६ ओभरमा २ विकेट गुमाएर २६ रन नै बनाएको थियो ।
५.६
1

मार्क वाटको बलमा मयन यादव - १ रन

५.५
1lb

मार्क वाटको बलमा माज सदाकत - लेग बाई

५.४
.

मार्क वाटको बलमा माज सदाकत - नो रन

५.३
1

मार्क वाटको बलमा मयन यादव - १ रन

५.२
.

मार्क वाटको बलमा मयन यादव - नो रन

५.१
.

मार्क वाटको बलमा मयन यादव - नो रन

५ ओभर समाप्त - ९ रन माज सदाकत: ११ मयन यादव: ७
जनकपुर बोल्ट्स 2025: २३-२ लक्ष्यः १३०
४.६
.

पवन सर्राफको बलमा माज सदाकत - नो रन

४.५
.

पवन सर्राफको बलमा माज सदाकत - नो रन

४.४
.

पवन सर्राफको बलमा माज सदाकत - नो रन

४.३
1

पवन सर्राफको बलमा मयन यादव - १ रन

४.२
4

पवन सर्राफको बलमा मयन यादव - चौका

कभरमाथि उठाएका छन् । ग्यापमा गएको छ । चौका भएको छ ।

४.१
4b

पवन सर्राफको बलमा मयन यादव - बाई

अफमा सरेर स्वीपको प्रयास गरेका थिए । मिस गरे बल । विकेटकिपरले पनि मिस गरे । चौका भएको छ ।

४ ओभर समाप्त - १ रन मयन यादव: २ माज सदाकत: ११
जनकपुर बोल्ट्स 2025: १४-२ लक्ष्यः १३०
३.६
1

मार्क वाटको बलमा मयन यादव - १ रन

३.५
.

मार्क वाटको बलमा मयन यादव - नो रन

३.४
.

मार्क वाटको बलमा मयन यादव - नो रन

३.३
.

मार्क वाटको बलमा मयन यादव - नो रन

३.२
.

मार्क वाटको बलमा मयन यादव - नो रन

३.१
.

मार्क वाटको बलमा मयन यादव - नो रन

३ ओभर समाप्त - ८ रन मयन यादव: १ माज सदाकत: ११
जनकपुर बोल्ट्स 2025: १३-२ लक्ष्यः १३०
२.६
1

पवन सर्राफको बलमा मयन यादव - १ रन

ब्याटिङमा मयन यादव आएका छन् ।
२.५
W

पवन सर्राफको बलमा अनिल साह - आउट

पवन सर्राफको बलमा बोसिस्टोबाट क्याचआउट

प्लानिङ अनुसार नै विकेट आएको छ यहाँ । डिप स्क्वायर लेगमा बोसिस्टो राखिएका थिए । उनैको हातमा क्याच थमाएका छन् अनिलले । उनी पनि डकआउट भएका छन् ।

 

२.४
.

पवन सर्राफको बलमा अनिल साह - नो रन

२.३
3

पवन सर्राफको बलमा माज सदाकत - ३ रन

फेरि पनि इनफिल्ड कटाएर खेले । यसपटक बोसिस्टोले चौका बचाए । १ रन जोगाए ।

२.२
4

पवन सर्राफको बलमा माज सदाकत - चौका

स्ल्याश गरेका छन् । इनफिल्ड कटेर चौका भएको छ ।

२.१
.

पवन सर्राफको बलमा माज सदाकत - नो रन

पवन सर्राफ आएका छन् बलिङमा ।
२ ओभर समाप्त - ० रन अनिल साह: ० माज सदाकत: ४
जनकपुर बोल्ट्स 2025: ५-१ लक्ष्यः १३०
१.६
.

मार्क वाटको बलमा अनिल साह - नो रन

१.५
.

मार्क वाटको बलमा अनिल साह - नो रन

१.४
.

मार्क वाटको बलमा अनिल साह - नो रन

ब्याटिङमा अनिल साह आएका छन् ।
१.३
W

मार्क वाटको बलमा आसिफ शेख - आउट

मार्क वाटको बलमा स्टम्प्ड

एज लागेको छ हल्का । विकेटकिपरको राम्रो क्याच । आसिफ फेरि डकआउट भएका छन् ।

 

 

 

१.२
.

मार्क वाटको बलमा आसिफ शेख - नो रन

१.१
.

मार्क वाटको बलमा आसिफ शेख - नो रन

१ ओभर समाप्त - ५ रन माज सदाकत: ४ आसिफ शेख: ०
जनकपुर बोल्ट्स 2025: ५-० लक्ष्यः १३०
बलिङमा मार्क वाट आएका छन् ।
०.६
.

विलियम बोसिस्टोको बलमा माज सदाकत - नो रन

०.५
4

विलियम बोसिस्टोको बलमा माज सदाकत - चौका

स्लिपको नजिकबाट गएको छ बल । चौका भएको छ थर्डम्यानमा ।

०.५
1w

विलियम बोसिस्टोको बलमा माज सदाकत - वाइड

०.४
.

विलियम बोसिस्टोको बलमा माज सदाकत - नो रन

०.३
.

विलियम बोसिस्टोको बलमा माज सदाकत - नो रन

०.२
.

विलियम बोसिस्टोको बलमा माज सदाकत - नो रन

०.१
.

विलियम बोसिस्टोको बलमा माज सदाकत - नो रन

माज स्ट्राइकमा छन् । विलियम बोसिस्टोले बलिङको सुरुवात गर्ने छन् ।
माज सदाकत र आसिफ शेख ओपनिङमा आएका छन् ।

अंक तालिका

# Team W D L Pts
1
सुदूरपश्चिम रोएल्स
6 0 1 12
2
विराटनगर किंग्स
5 0 2 10
3
काठमान्डु गुर्खाज
5 0 2 10
4
लुम्बिनी लायन्स
4 0 3 8
5
पोखरा एभेन्जर्स
3 0 4 6
6
कर्णाली याक्स
2 0 5 4
7
चितवन राइनोज
2 0 5 4
8
जनकपुर बोल्ट्स
1 0 6 2

MOST RUNS

एडम रोसिङटन विकेट किपर पोखरा एभेन्जर्स 2025
रन ३२३
मार्क वाट बलर कर्णाली याक्स 2025
रन २४७
रवि बोपारा अलराउण्डर चितवन राइनोज 2025
रन २३८
रोहितकुमार पौडेल ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन २०६
विनोद भण्डारी विकेट किपर सुदूरपश्चिम रोएल्स 2025
रन २०१
प्रियांक पान्चाल ब्याट्समेन कर्णाली याक्स 2025
रन १९७
बेन चार्ल्सवर्थ ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन १९७
बसिर अहमद अलराउण्डर विराटनगर किंग्स 2025
रन १७५
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १६६
लोकेश बम विकेट किपर विराटनगर किंग्स 2025
रन १६५
आरिफ शेख ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १६०
डार्शी शर्ट ब्याट्समेन लुम्बिनी लायन्स 2025
रन १५७
कुशल भुर्तेल ब्याट्समेन पोखरा एभेन्जर्स 2025
रन १५५
जोन सिम्पसन विकेट किपर काठमान्डु गोर्खाज 2025
रन १५४
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १४२
क्रिस लिन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १३९
कुशल मल्ल ब्याट्समेन चितवन राइनोज 2025
रन १३३
देव खनाल ब्याट्समेन चितवन राइनोज 2025
रन १२७
मार्टिन गप्टिल ब्याट्समेन विराटनगर किंग्स 2025
रन १२१
डाविड मलान ब्याट्समेन चितवन राइनोज 2025
रन १२१
आकाश त्रिपाठी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
रन ११८
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
रन ११६
साम हिजलेट ब्याट्समेन विराटनगर किंग्स 2025
रन ११६
इशान पाण्डे ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन ११५
दिलिप नाथ विकेट किपर लुम्बिनी लायन्स 2025
रन ११३
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
रन ११३
माज सदाकत अलराउण्डर जनकपुर बोल्ट्स 2025
रन ११३
पवन सर्राफ अलराउण्डर कर्णाली याक्स 2025
रन १११
गुल्सन झा अलराउण्डर कर्णाली याक्स 2025
रन ११०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
रन ११०
निकोल लोफ्टी-इटन ब्याट्समेन जनकपुर बोल्ट्स 2025
रन १०७
आसिफ शेख विकेट किपर जनकपुर बोल्ट्स 2025
रन १०६
जोश ब्राउन ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
रन १०१

MOST WICKETS

सन्दीप लामिछाने बलर विराटनगर किंग्स 2025
विकेट १५
अविनाश बोहोरा बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट १४
करण केसी ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
साहब आलम ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट १२
शेर मल्ल बलर लुम्बिनी लायन्स 2025
विकेट १०
नन्दन यादव बलर कर्णाली याक्स 2025
विकेट १०
हर्मीत सिंह अलराउण्डर सुदूरपश्चिम रोएल्स 2025
विकेट १०
मिलिन्द कुमार अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट १०
धनन्जय लक्षन अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट १०
सोमपाल कामी बलर कर्णाली याक्स 2025
विकेट
रुबेन ट्रम्पलम्यान बलर लुम्बिनी लायन्स 2025
विकेट
रासिद खान ब्याट्समेन काठमान्डु गोर्खाज 2025
विकेट
बिपिन खत्री अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
रञ्जित कुमार अलराउण्डर चितवन राइनोज 2025
विकेट
सोहेल तनभिर बलर चितवन राइनोज 2025
विकेट
स्कट कुगेलेइन बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
मर्चेन्ट डे लाङ अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
दीपेन्द्र सिंह ऐरी ब्याट्समेन सुदूरपश्चिम रोएल्स 2025
विकेट
हेमन्त धामी बलर सुदूरपश्चिम रोएल्स 2025
विकेट
सञ्जय कृष्णमुर्ती ब्याट्समेन जनकपुर बोल्ट्स 2025
विकेट
संगीथ कूरे अलराउण्डर जनकपुर बोल्ट्स 2025
विकेट
कमल सिंह ऐरी बलर चितवन राइनोज 2025
विकेट
जिमी नीशम अलराउण्डर पोखरा एभेन्जर्स 2025
विकेट
सैफ अली जैब अलराउण्डर चितवन राइनोज 2025
विकेट
सन्तोष यादव अलराउण्डर काठमान्डु गोर्खाज 2025
विकेट
गुल्बादिन नाइब अलराउण्डर लुम्बिनी लायन्स 2025
विकेट
शुभम रन्जाने अलराउण्डर विराटनगर किंग्स 2025
विकेट
मार्क वाट बलर कर्णाली याक्स 2025
विकेट