Comments Add Comment

जब बरुण र अर्जुनलाई एउटै यूवतीले घुमाइदिइन्

arjun-and-barun
बलिउडका दुई चर्चित नायक वरुण धवन र अर्जुन कपुर राम्रा साथी हुन् । हालै आयोजित एक कार्यक्रममा यी दुइको विषयमा नयाँ कुरा खुलासा भएको छ । कुनै वेला यी दुवैले एउटै युवतीसँग रोमान्स गरेका थिए ।

ती यूवती खुबै स्मार्ट थिइन् । दुबैसँगग डेटिङ पनि जाने गर्थिन् । तर, वरुण र सिदार्थ दुबैलाई यो कुरा थाह थिएन । अभिनय प्रशिक्षणको क्रममा यो घटना भएको थियो । प्रशिक्षणमा सहभागी हुने क्रममा दुवैले एउटी युवतीलाई आँखा लगाएका रहेछन् ।

युवती पनि के कम, दुबैलाई पालै- पालो घुमाईन् । एउटै युवतीको चक्करमा परेको दुबैले थाह पाएपछि भने उनीहरु दुवै उनीसँग टाढा भएका रहेछन् ।

बरुण र अर्जुन अहिले बलिउडमा मिल्ने साथीमा पर्छन् । बक्स अफिसमा पनि यी दुबै सफल छन् । यूवतीको बिषयमा पनि यी दुइको गसिप समय-समयमा मिडियामा आएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment