Comments Add Comment

पूर्वमा खिचिएको पार्सलको गीत यस्तो छ

nepali-movie-parsal

काठमाडौं । सामाजीक कथामा निर्माण गरिएको चलचित्र ‘पार्सल’ को गीत सार्वजनिक गरिएको छ ।

आउँदो मंसिर २४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको पार्सल किशोर सम्वाहाम्फे लिम्बूले रबिन श्रेष्ठको निर्देशनमा निर्माण गरेको हुन् । फिल्ममा अधिकांश दृश्य पूर्वाञ्चलमा खिचीएको र उतैका कलाकारको जमघट रहेकाले धरानमा कार्यक्रम गरि गीत तथा प्रोमो सार्वजनीक गरिएको निर्माता किशोरले बताए ।

किशोर खतिवडा, प्रेम सुब्बा, बिक्रम सिंह, नीता ढुंगाना, प्रभु श्रेष्ठ, प्रेषिका निरौला, किशोर सम्वाहाम्फे, सृजना लिम्बूलगायतले अभिनय गरेको यस फिल्ममा युवराज राईले खिचेका हुन् । बिकास चौधरीको संगीत रहेको फिल्मको कोरियोग्राफी गोबिन्द राइले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment