हाँस्य कलाकार विल्सन विक्रम राई ‘तक्मे बुढा’ स्टेजमा दर्शकलाई हसाँउन खुबै सिपालु छन् । उनै तक्मेले वुधबार सिक्किममा आयोजना भएको ‘चौथो इनास फिल्म अवार्ड’मा दर्शकलाई खुबै हसाँए ।
उत्कृष्ट हाँस्य कलाकारको अवार्ड जितेर स्टेजमा पुगेका तक्मेले २ मिनेट समय लिन्छु भन्दै १० मिनेट बढी समयसम्म स्टेज छाडेनन् । तर, दर्शकले उनको कमेडीमा खुबै रमाए ।
विल्सनको रमाइलो भिडियो यहाँ हेर्नुहोस्ः
आफ्नो सार्वजनिक हुन लागेको नयाँ गीत समेत गाएर सुनाएका विल्सनले उपस्थित कलाकारलाई समेत व्यङ्ग्य प्रहार गरे । स्टेजमा पुगेपछि ‘स्ट्यान्ड अप कमेडी’ गर्न विल्सन माहिर मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4