अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नायिका मेलिना मानन्धरले बिहेबारे गरेको एक खुलासा प्रस्तुत गर्दैछौ । छोरीकी आमा समेत रहेकी मेलिनाले आखिर किन भनिन्-‘मलाई बिहे गर्नु थिएनँ’ ।
साथमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहले आखिर किन प्रेमी सार्वजनिक गरिन् ? यसको पनि चर्चा हुनेछ । साथमा बलिउड र हलिउडका रोचक प्रसंग, आजको ‘मनोरञ्जन भिडियो समाचार’ यस्तो छः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4