+
+
Shares

संविधान संशोधनको प्रस्ताव मान्य छैनः एमाले सचिव

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १७:१५

yogesh-bhattarai७ मंसिर, ताप्लेजुङ । प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमालेका सचिव योगेश भट्टराईले सीमांकन परिमार्जनसहित संविधान संशोधनको सरकारी प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् ।

कञ्चनजंघा हिमाल आरोहणको हिरक जयन्तीका अवसरमा गृहजिल्ला ताप्लेजुङ आएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै तराई, पहाड र हिमाल छुट्याउने किसिमको संविधान संशोधन एमालेलाई अमान्य रहेको प्रष्ट पारे ।

उनले आज हिरक महोत्सव उदघाटन समारोहका क्रममा भएको भेटमा पनि प्रधानमन्त्रीलाई यस विषयमा समेत सचेत गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?