+
+
Shares

पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र बनोस् : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १२:१३

२० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएर ढलेकोप्रति नेताहरुले टिप्पणी गरिरहेका छन् ।

सामाजिक सञ्जालमा एमाले नेताहरुले यो घटनाप्रति पक्ष र विपक्षमा मतहरु राखिरहेका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले पनि फेसबुक मार्फत पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् ।

‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरु दु:ख साट्ने, सुख बाड्ने, प्रेमिल अनि भरोसा र विश्वासको केन्द्र बन्नुपर्दछ,’ भट्टराईले लेखेका छन्, ‘जहाँ पारिवारिक र कमरेडली बातावरणमा छलफ हुन सकोस् । नत्र दु:ख पर्दा जाने कहाँ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?