+
+

डा. केसीसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते १३:४१

santa-bahadur-shrestha

११ मंसिर, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग वार्ता गरी माग सम्बोधन गर्न वार्ता समिति बनाएको छ ।

डा. केसी अनसनमा बसेको १३ औं दिन शनिबार शिक्षासचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । दुई सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका सचिव सिनेन्द्रराज उप्रेती सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?