Comments Add Comment

साझा बस चढेर सिंहदरवार गए प्रधानमन्त्री प्रचण्ड

nepal-pm-prachanda-in-public-bus-1१२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार गएका छन् ।

साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड मन्त्री र सचिवहरुसँगै साझा बस चढेर सिंहदरवार गएका छन् ।

बस सेवा शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले सार्बजनिक सवारी सेवालाई व्यवस्थित गर्न साझा यातायातले गरेको कामको उल्लेखनीय योगदान रहेको भन्दै प्रशंशा गरे ।

nepal-pm-prachanda-in-public-bus-3

nepal-pm-prachanda-in-public-bus-2

prachanda-sajhabus

pm-prachand-in-sajha-bus-3pm-prachand-in-sajha-bus-2

prachand-in-sajha-bus

sajha-bus-pulchok-to-sinhadurbar-2

sajha-bus-pulchok-to-sinhadurbar

pm-prachand-in-sajha-bus-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment