आउँदो डिसेम्बर २० मा करिना कपुर आमा बन्ने भएकी छिन् । करिनाका बुबा रणधिर कपुरले भारतीय समाचार संस्थासँग कुरा गर्दै आउँदो २० डिसेम्बरमा उनी आमा बन्ने बताए ।
‘हामी हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न निकै आतुर छौं’ रणधिरले भने । करिना र उनको पेटमा रहेको बच्चा स्वस्थ रहेको बताउदै रणधिरले डेलिभरी नर्मल हुने वा अप्रेशन गर्ने त्यस विषयमा निर्णय नभएको बताए ।
बच्चा जन्मिले बेलामा करिनाको स्वास्थ स्थिती विचार गरेर मात्रै अप्रेशन गर्ने वा नगर्ने वारे जानकारी दिने रणधिरको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4