नायिका करिश्मा मानन्धर कुनै पनि कार्यक्रममा पुग्दा, उनको कपडाको खुबै चर्चा हुने गर्छ । धेरैलाई प्रतिक्षा हुने गर्छ कि, करिश्मा आज कुन पहिरनमा आउँदैछिन् ।
सायद, करिश्माले फेसनको ट्रेन्ड नै नेपाली चलचित्र क्षेत्रमा बसाएकी छिन् । करिश्माको जस्तै पहिरनमा सजगता अहिले धेरै नायिकाहरु हुने गरेका छन् ।
एक अवार्ड समारोहमा पुगेकी करिश्माको बंगाली पहिरन आकर्ष थियो । पहिरनमा उनको मुस्कानले अझ धेरैको मन जित्यो ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4