+
+
Shares

सोनमको बयानः ‘जब एउटा केटाले पछाडिबाट मेरो गोप्य अंग पक्रियो’

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ५ गते १०:५१

soonam-kapoor
बलिउडकी चर्चित नायिका हुन् सोनम कपुर । सोनम कपुर विशेषगरि, आफ्नो पहिरनका कारण चर्चामा रहन्छिन् । चलचित्र ‘नीरजा’मा काम गरेपछि त झनै सोनमको चर्चा बढेको छ ।

उनै सोनमले हालै मात्र दिएको एक अन्र्तवार्ताले सनसनी मच्चाएको छ । सोनमले आफूलाई भएको यौन दुर्व्यवहारको बिषयमा बोलेकी छिन् । सोनमका अनुसार, जतिबेला उनी १३ बर्षकी थिइन्, सो समयमा उनीमाथि यौन हिंसा भएको थियो ।

सोनमले भनेकी छिन्-‘हामी साथीहरु अक्षय कुमार र रविना टन्डनको चलचित्र हेर्न हलमा गएका थियौ । हामी केटीहरुको त ग्याङ नै थियो । हामी, समोसा खान गइरहेका थियौ । अकस्मात एउटा केटाले पछाडिबाट मेरो बक्षस्थल पक्रियो । उसले बक्षस्थल पक्रिएपछि म के गरौ र कसो गरौ भन्ने अवस्थामा पुगेँ । म सानी भएकाले मेरो बक्षस्थल थिएन ।’

सोनमले सो समयमा आफूलाई ठूलै गल्ती गरेको महुशश समेत भएको बताएकी छिन् । यो घटनाले आफूलाई ३-४ बर्षसम्म पिरोलेको उनले एक टेलिभिजन कार्यक्रममा खुलस्त पारेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?