+
+

संसदको अवरोध हट्यो, निर्वाचन सम्बन्धी विधेयक पेश

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १५:४८

parliament-meeting

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । आइतबार बसेको संसदको बैठकमा एमालेसहितका विपक्षी दलका सांसदहरुले अवरोध गरेनन् ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध विपक्षी दलले संसद बैठक अवरुद्ध पार्दै आएका थिए ।

आइतबार संसद सुचारु भएपछि गृहमन्त्री बिमलेन्द्र निधिको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?