+
+
Shares

शितल निवासबाट राष्ट्रपति पुत्रीको विदाई तस्वीरमा हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ३ गते १८:५९

nisha-kusum-and-abhishek-marriage-2
३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी देवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेक यादवबीच सोमबार बिहे भएको छ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरी अन्माइन्

बिहान १० बजेको शुभसाइतमा स्वयम्वर भएको थियो । साँझ सवा पाँच बजेतिर राष्ट्रपति भण्डारीले जन्तीलाई बिदाई गरिन् ।

हेर्नुहोस् तस्वीर

nisha-kusum-and-abhishek-marriage-1 nisha-kusum-and-abhishek-marriage-5 nisha-kusum-and-abhishek-marriage-4 nisha-kusum-and-abhishek-marriage-3

तस्वीर: कविन अधिकारी/अनलाइनखबर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?