Comments Add Comment

म्यागेजिनका लागि एमीको हट फोटोसुट

yami-hot-1
बलिउडमा आकर्षक फिगर भएर पनि धैरै नायिका सफल छैनन् । यहि, भिडमा पर्छिन् नायिका एमी ज्याक्सन । एमी ज्याक्सनको करिअरमा त्यस्तो सफल चलचित्र आएको छैन ।

उनी, यो बर्षको तिहारमा रजनीकान्त र अक्षय कुमारको ‘२.०’ नामक फिल्मको प्रतिक्षामा छिन् । उनै यमीले म्याक्सिम इन्डिया नामक पत्रिकाका लागि हट फोटोसुट गराएकी छिन् । उनी यो म्यागेजिनको कभर गर्ल हुन् ।
yami-hot
फोटोसुटमा एमीले हट पहिरन लगाएर जवानी शो गरेकी छिन् । कतै उनले अन्डरवेयर मात्र लगाएकी छिन् त कतै उनले आफ्नो क्लिभेज शो गरेकी छिन् । बोल्ड फोटोसुटका कारण चर्चामा आएपनि एमीको करिअर सुखद भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment