Comments Add Comment

नयाँ पार्टी खोल्न रवीन्द्र मिश्रले छाडे बीबीसी

१७ फागुन, काठमाडौं । चर्चित पत्रकार रवीन्द्र मिश्रले बीबीसी नेेपाली सेवा छाडेका छन् ।

राजनीतिमा आउने तयारीका साथ उनले बीबीसी नेपाली सेवा निर्देशक पदबाट राजीनामा दिएका हुन् । यसको औपचारिक घोषणा केहीबेरमा गर्नेछन् ।

स्रोतका अनुसार मिश्रले नयाँ शक्ति बनाउने प्रस्ताव राखेका थिए । उनीहरुले पहिले बीबीसीको जागिर छाड्न भनेपछि उनले राजीनामा दिएका हुन् ।

तर, नयाँ राजनीतिक दल गठनको प्रक्रिया भने धेरै अघि नबढेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment