+
+
Shares

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १७ गते १३:४४

१७ फागुन, काठमाडौं । प्रधानमन्त्रीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने भएका छन् । उनले साँझ सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट देशबासीलाई सम्बोधन गर्न लागेका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्दै स्थानीय चुनावमा होमिन आहृवान गर्ने बताइएको छ ।

सरकारले वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?